गृहपृष्ठ ∕ समाचार ∕ सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने Karobarpati आईतबार, २०७७ कात्तिक २ गते, १५:२५ मा प्रकाशित काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले बुटवलस्थित क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। सिटिजन्सका सञ्चालक तथा मर्जर समिति संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनका सञ्चालक तथा मर्जर समिति संयोजक राजेन्द्रप्रसाद ओझाले प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कात्तिक २ गतेसम्मको तथ्यांकको आधारमा, सिटिजन्सले तिनाउ मिसन प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब १५ अर्ब रुपैयाँ पुग्नेछ भने ऋण लगानी ९८ अर्ब रुपैयाँ पुग्नेछ भने कुल शाखा १६४ हुनेछ । सिटिजन्स बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ छ भने तिनाउ मिसन डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब ८१ करोड रुपैयाँ छ। सेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डीडीए ) द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ गभर्नरमाथि गरिएको कारबाहीविरुद्ध राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलनमा २ आशा लघुवित्तले चालु आर्थिक वर्षको ६ महिना कमायो ८ करोड ७३ लाख ३ मुक्तिनाथ विकास बैंकद्धारा पाण्डवेश्वर महादेव मन्दिरमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न ४ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ५ महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता ६ अमेरिकी डलरको मूल्य स्थिर, युरो घट्याे ७ नबिल बैंकबाट अब ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने ट्रेण्डिङ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै