२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठपालिकानगरपालिकाकाठमाडौं महानगरका मेयर बालेन भक्तपुरमा 

काठमाडौं महानगरका मेयर बालेन भक्तपुरमा 


भक्तपुर, २५ भदाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर आएका छन् ।

बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयाेजना गरिएको थियो ।

बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो । बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन । बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित छन् । उनी निर्वाचन परिणाम आउँंदै गर्दा पनि भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए ।


क्याटेगोरी : नगरपालिका, महानगरपालिका



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ