गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ दसैं अघिको अन्तिम दिन सेयर बजार सुधार परिसूचक १६०० भन्दा माथि दसैं अघिको अन्तिम दिन सेयर बजार सुधार परिसूचक १६०० भन्दा माथि Karobarpati बिहीबार, २०७७ कात्तिक ६ गते, १९:४६ मा प्रकाशित काठमाडौं । दसैँअगाडिको साताको अन्तिम कारोबार दिन पनि सेयर बजार बढेर बन्द भएको छ ।आज नेप्से ८.५४ अंकले बढेर १६०६.२६ अंकमा पुगेको छ । बैंकिङ समूहको सूचकले बजारलाई लिड गरेकाले बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक नै ०.९५ प्रतिशतले वृद्धि हुँदा नेप्सेमा पनि बढेको हो । यता दसैँपछि पैसा तिरे हुने भएपछि नेप्सेमा खरिद चाप बढेकाले कारोबार रकम पनि बढेर करिब दुई खर्ब पुगेको छ । आज नेप्सेमा ३० हजार ३२८ वटा कारोबारमा १८७ कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड ४५ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ । अपेक्षाभन्दा बढी १४ प्रतिशत लाभांश घोषणा गरेको बैंकको १४ करोड १५ लाख ४५ हजारको सेयर कारोबार भएको छ भने एनआईसी एशिया बैंक, अपी पावर, प्राइम कमर्सियल बैंक र नेपाल बैंक कारोबार रकमका आधारमा अगाडि देखिएका छन् । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता