गृहपृष्ठ ∕ समाचार ∕ ग्लोबल आईएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभंश दिने ग्लोबल आईएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभंश दिने Karobarpati शुक्रबार, २०७७ कात्तिक ७ गते, १६:३१ मा प्रकाशित काठमाडौं । ग्लोबल आईएमई बैंकको सञ्चालक समितिको कात्तिक ६ गते बसेको बैंठकले आफ्ना सेयरधनीलाई लाभंश दिने प्रस्ताव गरेको छ । आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफा तथा जनता बैंकलाई मर्ज गर्दा आएको वार्गेन गेनबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंक सञ्चालक सेयरधनीलाई कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ भने जसमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस सेयर वितरण पछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ हुनेछ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुने बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता एसबीआई बैंकको ऋणपत्र बिक्री खुला तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ जेठ १९ गतेबाट दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता एसबीआई बैंकको ऋणपत्र बिक्री खुला तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ जेठ १९ गतेबाट दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स