गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा देशभर ४४९९ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा देशभर ४४९९ जनामा कोरोना पुष्टि Karobarpati शुक्रबार, २०७७ कात्तिक ७ गते, १६:५३ मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित पुष्टि भएको छ । ्नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९६ रहेको छ भने कुल संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ६ सय ६८ जना कोराोना संक्रमण मुक्त भएका छन् । हालसम्म १ लाख ५ हजार ४ सय ८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ९ प्रतिशत रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।। यो सँगै नेपालमा कोरोनाले मृत्यु हुनेकोे संख्या ८२९ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ४ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ५ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता एसबीआई बैंकको ऋणपत्र बिक्री खुला तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता एसबीआई बैंकको ऋणपत्र बिक्री खुला तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता