२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठपालिकामहानगरपालिकाकाठमाडौं महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ

काठमाडौं महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ


 

काठमाडौं – काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त भएका छन् ।

महानगर प्रमुख बालेन्द्र शाहले मंगलबार श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको महानगरका विभागीय प्रमुख महेशकुमार काफ्ले जानकारी दिए । उनी पूर्व प्रहरी उपरीक्षकसमेत हुन् ।


क्याटेगोरी : समाचार, महानगरपालिका



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ