गृहपृष्ठ ∕ समाचार ∕ कामना सेवा गेट वे पेमेन्ट सर्भिस सँग सम्झौता गर्ने पहिलो विकास बैंक कामना सेवा गेट वे पेमेन्ट सर्भिस सँग सम्झौता गर्ने पहिलो विकास बैंक Karobarpati शनिबार, २०७९ असोज १ गते, १४:४३ मा प्रकाशित काठमाडौं । कामना सेवा विकास बैंक गेट वे पेमेन्ट सर्भिस सँग सम्झौता गर्ने पहिलो विकास बैंक भएको छ । कामना सेवा विकास बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा युनीफाईड पेमेन्ट इन्टर्फेस् नेपालसँग आबद्ध रहेको गेट वे पेमेन्ट सर्भिस प्रा. लि. सँग शुक्रबार बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वर सम्झौता गरेको हो । सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआइमार्फत कामना सेवा विकास बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले कामना सेवा विकास बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एप मार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने पनि बैंकले जनाएको छ । यस सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै २ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ३ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ४ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र ५ मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता ६ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै ७ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकले १८.७० अर्बको ट्रेजरी बिलको नविकरण गर्दै मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकले १८.७० अर्बको ट्रेजरी बिलको नविकरण गर्दै मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न