२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटडिशहोम फाईवरनेटको “फेस्टिभ फाइंवरनेट” अफर सार्वजनिक

डिशहोम फाईवरनेटको “फेस्टिभ फाइंवरनेट” अफर सार्वजनिक


काठमाडाैं । डिशहोम फाईवरनेटले   फेस्टिभ फाईवरनेट  अफर सार्वजनिक गरेकाे छ ।

फाईवरनेटका ग्राहकहरुका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ ब्राण्डवीथको साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु  फेस्टिभ फाइंवरनेट मा ल्याएको छ ।

यो अफरले फाईवरनेटका ग्राहकलाई २०० एमबीपीएसको ईन्टरनेटको प्याकेज प्रति महिना ८ सय ७० रुपैयाँमा मात्र दिनेछ । त्यस्तै प्रति महिना रु. ५९५/- मा ७५ एमबीपीएस रु. ६८७/- मा १०० एमबीपीस, रु. ८२४/- मा १५०/- एमबीपीएस, र रु. ९१६/- मा २५०/- एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको छ ।

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले ५ जी डुअल ब्याड राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

साथै ईन्टरनेट संगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५०/- प्रति महिनामा डिशहोम आई टि.भी आइपीटीभी (आइपीटीभी) को सेवा पनि लिन पानेछन ।उल्लासमय फेस्टिभ फाइंवरनेटू अफर को लाभ उठाउन आजै नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सक्नुहुनेछ ।


क्याटेगोरी : प्रविधि, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ