२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमाज्योति लाइफ इन्स्योरेन्स छैठौं बर्षमा प्रवेश

ज्योति लाइफ इन्स्योरेन्स छैठौं बर्षमा प्रवेश


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स  छैठौं बर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा कम्पनीले बीमित,अभिकर्ता,कर्मचारी,शेयरधनी नियमक निकाय लगायतलाई हार्दिक आभार प्रकट गरेको छ ।

घातक रोग सहितको सेवा दिने पहिलो नेपाली जीवन बीमा कम्पनी रुपमा व्यवसाय प्रारम्भ गरेको ज्योति लाइफले कुल लगानी १० अर्ब र ६ अर्बको जीवन बीमा कोष बनाउन सफल हुदैँ छैठौ बर्षमा प्रवेश गरेको छ ।

स्थापनाको चौथौ बर्षमै ३ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल ज्योति लाइफले पछिल्लो समय सूर्या लाइफसँग मर्जर सझौता गरेको छ ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ