२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्सेमा सामान्य गिरावट, २ अर्ब भन्दा बढीको कारोबार

नेप्सेमा सामान्य गिरावट, २ अर्ब भन्दा बढीको कारोबार


काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ३.३३ अंकले घटेर १६३७.६३ बिन्दुमा पुगेको छ ।
१९७ कम्पनीको ६९ लाख ३७ हजार बराबर कित्ता सेयर २ अर्ब ४५ करोड बराबरमा रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा वाणिज्य बैंक समूह ११,जीवन बीमा समूहको उपसूचक ९.४ अंकले घट्दा ट्रेडिङ ३४.५२, निर्जीबन बीमा २७.२५, माइक्रोफाइनान्स समूहको उपसूचक ६२.३ अंकले बढेको छ ।
बैंकको १२ करोड ४० लाख ९७ हजार ७१८ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी रहेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ