गृहपृष्ठ ∕ समाचार ∕ प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने Karobarpati बिहीबार, २०७७ कात्तिक २० गते, ०८:२४ मा प्रकाशित काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ तीन अर्ब ५० करोड रुपैयाँ ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसेकेको छ भने बैंकले सर्वसाधारणका लागि एक अर्ब ४० करोड रुपैयाँको ऋणपत्र जारी गर्नेछ। बाँकी दुई अर्ब १० करोड रुपैयाँ प्राइभेट प्लेसमेन्टमार्फत् बैंक आफैले बिक्री गर्नेछ। ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा आरविवि मर्चेन्ट रहेको छ। सर्वसाधारणले ८ वर्षका लागि ८.५ प्रतिशत व्याजदर प्राप्त गर्न सक्ने छन्। बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त भएको मौका छोप्दै प्राइमले सस्तो व्याजदरमा ऋणपत्र जारी गर्ने भएको हो। एक वर्ष अगाडि ऋणपत्र निष्काशन गर्दा १० प्रतिशतभन्दा माथि हुने गर्थ्यो। नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नै पर्ने व्यवस्था गरेको छ। यही व्यवस्था बमोजिम बैंकले उक्त ऋणपत्र निष्काशन गर्ने भएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ४ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ५ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता एसबीआई बैंकको ऋणपत्र बिक्री खुला स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता