२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रसुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो


काठमाडौं-नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ४००  रुपैयाँले बढेको जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज भने छापावाल सुनको मूल्य तोलामा ९९ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, महासंघको अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँ कायम भएको जनाएको छ ।


क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ