२०८१ माघ १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसुनको भाउ १ हजारले बढ्यो

सुनको भाउ १ हजारले बढ्यो


काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा १ हजार  रुपैयाँले बढेर १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेकाे छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ