गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा Karobarpati बिहीबार, २०७९ मंसीर २९ गते, १३:१९ मा प्रकाशित काठमाडौं – शिवम् सिमेन्टको वार्षिक साधारण सभा आउदो पुस २९ गते बस्ने भएको छ । शिवम् सिमेन्टको मंसिर २८ गते बसेको सञ्चालक समितिको १०८ औं बैठकले गत आर्थिक २०७८/७९ नाफाबाट शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजी ४ अर्ब ४० रुपैयाँको १०.५३ प्रतिशतका दरले हुन आउने ४६ करोड ३३ लाख २० हजार रुपैया बराबरको नगद लाभाशं (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निणर्य गरेको छ । पुस १९ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । क्याटेगोरी : कर्पोरेट ट्याग : #शिवम् सिमेन्ट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ३ निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने ४ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ५ निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने ६ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र ७ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै ट्रेण्डिङ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा नेप्सेमा २१ अंकको वृद्धि मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा नेप्सेमा २१ अंकको वृद्धि