२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट


काठमाडौं-नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको जनाएको छ ।

बिहिबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भएकोमा आज भने छापावाल सुनको मूल्य तोलामा १ लाख ३ सय र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, महासंघको अनुसार आज चाँदीको मूल्य पनि १५ रूपैयाले घटेको छ । चादीको मुल्य तोलामा १ हजार ३ सय ९० रुपैयाँ कायम भएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ