२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता

स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता


काठमाडौं – स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभ्ने /गाभिनेको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दुवै कम्पनीले पुस १८ गते सोमबारका दिन मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुवै लघुवित्त कम्पनीको केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको छ ।

यो मर्जर सझौता सँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुवै लघुवित्तका सेयर कारोबार रोक्का गरेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #समता घरेलु लघुवित्त वित्तीय संस्था, #स्वरोजगार लघुवित्त वित्तीय संस्था


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ