गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा १० लाख ७४ हजारको आवेदन प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा १० लाख ७४ हजारको आवेदन Karobarpati बिहीबार, २०७७ पुस २ गते, २२:२८ मा प्रकाशित काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको (आइपीओ) साधारण सेयरमा १० लाख ७४ हजार ५४५ जना आवेदकले आवेदन दिएका छन् । आइपीओमा २ करोड ९१ लाख ३ हजार ३ सय कित्ताको लागि २ अर्ब ९१ करोड ३ लाख ३० हजार रुपैयाँको आवेदन परेको छ । इन्स्योरेन्सले सर्वसाधार लगानीकर्ताको लागि ५४ करोड रुपैयाँको ५४ लाख कित्ता सेयर निष्कासन गरेकोमा माग भन्दा ५.३८ गुणा बढी आवेदन परेकाे छ । इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मुल्यमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साभारण सेयर निष्काशन तथा बिक्री गरेकाे हो । ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता सामुहिक लगानी कोषलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको थियो। अहिले १ अर्ब ४० करोड चुक्ता पुँजी रहेका कम्पनीको आईपीओ निष्कासन पछि २ अर्ब पुग्नेछ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता