गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ विश्व इतिहासमा आजः फ्रान्सको व्यंग्य पत्रिकाको कार्यलयमा हमलादेखि ग्यालिलियोको आविश्कार विश्व इतिहासमा आजः फ्रान्सको व्यंग्य पत्रिकाको कार्यलयमा हमलादेखि ग्यालिलियोको आविश्कार Karobarpati शनिबार, २०७९ पुस २३ गते, ०७:५४ मा प्रकाशित आज ७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः अकिहितोको राज्यरोहण जापानका सम्राट अकिहितोले आज अर्थात सन् १९८९ मा जापानको सम्राटको सपथ खाएका थिए । आफ्ना बाबुको जन्म मृत्यु भएकै दिन सम्राट हिरोहितो राजगद्दीमा बसेका थिए । खमेर रुज सरकार ढलेको त्यो दिन सन् १९७९ को ७ जनवरीमा भियतानमाको फौजले क्याम्बोडियाको राजधानी सहर नोम फेहलाई कब्जा गरेर खमेर रुज सरकार ढालेको थियो । ग्यालिलियोको आविस्कार सन् १६१० मा इटालीका वैज्ञानिक ग्यालिलियो ग्यालिलीले चार ओटा ताराहरु बृहस्पति वरपर घुम्ने नयाँ तथ्य पत्ता लगाएका थिए । नांगो आँखाले भन्दा टेलिस्कोपले अझै बढी तारा देखिएको उनको भनाई थियो । फ्रान्सको व्यंग्य पत्रिकाको कार्यलयमा हमला सन् २०१५ का फ्रान्सको राजधानी पेरिसस्थित चर्चित व्यंग्य पत्रिका चार्ली हेब्दोको कार्यलय पसेर अतिवादीले अन्धाधुन्दा हमला गरी १२ जनाको हत्या गरेका थिए । पत्रिकाले मुस्लिम धर्म गुरु मोहम्मदको अपमान गरेको भन्दै मुस्लिम लडाकुले आक्रमण गरेका थिए । प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको थियो । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै २ ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै ३ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ४ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ५ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै ६ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ७ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै