गृहपृष्ठ ∕ समाचार ∕ ब्याजदर घटाउने बैंकर्स संघको निणर्य ब्याजदर घटाउने बैंकर्स संघको निणर्य Karobarpati बिहीबार, २०७९ पुस २८ गते, ०८:०३ मा प्रकाशित काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निणर्य गरेको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसीएसन (एनबीएन)को बुधबार साँझ बसेको बैंठकले माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाउने निणर्य गरेका हो । संघले व्यक्तिगत मुद्दतीको ब्याजदर १.१३ प्रतिशतले घटाएर ११ प्रतिशत कायम गर्ने निणर्य गरेको हो । अहिले वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीको ब्याजदर १२.१३ प्रतिशत रहेको छ । त्यस्तै संस्थागत मुद्दतीको ब्याजद घटेर ९ प्रतिशत कायम हुने भएको छ । त्यस्तै रेमिट्यान्स निक्षेप भने १२ प्रतिशत कायम हुने भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा सिभिल बैंकको किसान समृद्धि कार्ड नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा सिभिल बैंकको किसान समृद्धि कार्ड नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट