गृहपृष्ठ ∕ समाचार ∕ विमान दुर्घटनामा मृत्यु भएका पत्रकार पौडेल सम्झनामा महासंघले १३ दिनसम्म शोक मनाउने विमान दुर्घटनामा मृत्यु भएका पत्रकार पौडेल सम्झनामा महासंघले १३ दिनसम्म शोक मनाउने Karobarpati आईतबार, २०७९ माघ १ गते, २१:१५ मा प्रकाशित काठमाडौं-नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएको छ । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका थिए । पत्रकार महासंघले उनको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी