२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिपूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त


काठमाडौँ -सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ।
सरकारले खतिवडालाई मन्त्री सरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

खतिवडालाई दोस्रोपटक राष्ट्रियसभा सदस्यमा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिन चाहे पनि पार्टीको दबाब कारण प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आर्थिक सल्लाहाकारमा नियुक्त गरेका हुन्।

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निणर्य पनि सोमबारकै मन्त्रिपरिषद्ले गरेका छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ