गृहपृष्ठ ∕ उर्जा ∕ रिडी पावर कम्पनीले हकप्रद शेयर जारी गर्ने रिडी पावर कम्पनीले हकप्रद शेयर जारी गर्ने Karobarpati बुधबार, २०७९ माघ ४ गते, १२:४७ मा प्रकाशित काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैंठकले आव २०७८/०७९को वर्षको लागि प्रस्ताव गरेको ४० प्रतिशत बोनस सेयर पछि कायम हुने चुक्तापूँजीको १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ । अपि पावर कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयरको निष्काशन तथा विक्रि खुल्ला गर्न लागेको हो । क्याटेगोरी : उर्जा, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन धेरै पढिएका १ नेप्से परिसुचक ५६.८६ अंकले बढ्यो २ आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै ३ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ४ गत बर्ष १२ वटा वाणिज्य बैंक र १६ वटा लघुवित्त संस्था मर्जरमा सामेल ५ सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने ६ कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान ७ प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु ट्रेण्डिङ सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेला बालुवाटारमा सहकारी मर्ज गर्न अध्ययन समिति हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आईपीओ निष्काशन गर्ने सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो १० हजार मेगावाट निर्यात असम्भव छैन : कुलमान घिसिङ माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको ऋण सम्झौतामा हस्ताक्षर सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेला बालुवाटारमा सहकारी मर्ज गर्न अध्ययन समिति हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आईपीओ निष्काशन गर्ने सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो १० हजार मेगावाट निर्यात असम्भव छैन : कुलमान घिसिङ माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको ऋण सम्झौतामा हस्ताक्षर