गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ कालिका लघुवित्तले गर्यो लाभांशको घोषणा कालिका लघुवित्तले गर्यो लाभांशको घोषणा Karobarpati सोमबार, २०७९ माघ ९ गते, १०:३० मा प्रकाशित काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थकि बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको माघ ०६ गते बसेको सञ्चालक समितिको २२१ औं बैठकले आर्थिक वर्ष २०७८—७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी ३१ करोड २८ लाख ७५ हजार ४११.३५ रुपैयाँ बराबरको २० प्रतिशत लाभाशको प्रस्ताव गरेको छ । प्रस्तावित कुल लाभांश मघ्ये १९ प्रतिशतका दरले हुन आउने ५ करोड ९४ लाख ४६ हजार ३२८.१६ रुपैयाँ बराबरको बोनश शेयर र १ प्रतिशतका दरले हुन आउने ३१ लाख २८ हजार ७५४.११ रुपैयाँ बराबरको नगद लाभांश (बोनस सेयरको कर प्रयोजनार्थ ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : बैंकिङ ट्याग : #कालिका लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ३ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र ४ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ५ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ६ निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने ७ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य पाँच क्यासिनोलाई अल्टिमेटम, भुक्तानी नगरे इजाजत रद्द हुने सरकारको चेतावनी टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त न्युृयोर्क प्रहरीमा कार्यरत अमेरिकी नागरिकले चिनको सुरागी बनेको अभियोग राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य पाँच क्यासिनोलाई अल्टिमेटम, भुक्तानी नगरे इजाजत रद्द हुने सरकारको चेतावनी टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त न्युृयोर्क प्रहरीमा कार्यरत अमेरिकी नागरिकले चिनको सुरागी बनेको अभियोग