गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ आशा लघुवित्तको मंगलबारदेखि संस्थापक सेयर बिक्रिमा आशा लघुवित्तको मंगलबारदेखि संस्थापक सेयर बिक्रिमा Karobarpati सोमबार, २०७९ माघ ९ गते, १२:२२ मा प्रकाशित काठमाडौं- आशा लघुवित्त वित्तीय संस्थाले भोलि माघ १० गतेदेखि १ लाख ७० हजार ३७५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३८० रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३८० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ । यसमा इच्छुक योग्य व्यक्तिले माघ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ । क्याटेगोरी : बैंकिङ ट्याग : #आशा लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो ट्रेण्डिङ सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक कर्णालीका सहकारीमा बचतभन्दा पुँजी बलियो Duplicate Maya - Krishna Karki ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायू नेशनल अस्पतालामा विशेष छुट सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक कर्णालीका सहकारीमा बचतभन्दा पुँजी बलियो Duplicate Maya - Krishna Karki ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायू नेशनल अस्पतालामा विशेष छुट