गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम Karobarpati मंगलबार, २०७९ माघ १० गते, ०८:१८ मा प्रकाशित आज सन् २०२३ को २४ जनवरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका घटनाक्रम सन् १९६५ को जनवरी २४ मा बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलको मृत्यु भएको थियो । सन् १८७४ को नोभेम्बर ३० मा जन्मिएका चर्चिलको मृत्यु ९० वर्षको उमेरमा लन्डनमा भएको थियो । सन् १९९० मा जापानले पहिलो पटक अन्तरिक्षमा गहिरो अनुसन्धान गरेको थियो । सन् १९७६ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको लुना २४ पछि जापानको पहिलो गहिरो रोबोटिक अनुसन्धान थियो । सन् १९४६ मा राष्ट्रसंघको महासभाले पहिलो संकल्प प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघीय आणविक उर्जा आयोग (यूएनएइसी) स्थापनाबारे राष्ट्रसंघको पहिलो संकल्प प्रस्ताव आएको हो । सन् २००४ मा नासाको ६ पाङ्ग्रे रोभर मंगल ग्रहमा उत्रिएको थियो । रोभरले मंगलको चट्टान तथा माटोबारेमा अनुसन्धान गरेर त्यसको तस्विर पृथ्वीमा पठाएको थियो । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप २ उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स ३ भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? ४ ५ सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात ६ नबिलकाे २ दिन र एनबी बैंकको ३ दिन कारोबार बन्द हुने ७ नबिलका नवनियुक्त सीईओे ढुंगानाले सम्हाले कार्यभार ट्रेण्डिङ यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने प्रदेश नं १ बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा भरतपुरकाे मेयरमा प्रचण्डकी छाेरी रेणु दाहालकाे उम्मेदवारी दर्ता आइतबारसम्म देशभर वर्षाको सम्भावना, आज पाँच प्रदेशमा भारी वर्षाको प्रक्षेपण राप्ती प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.लामिछाने यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने प्रदेश नं १ बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा भरतपुरकाे मेयरमा प्रचण्डकी छाेरी रेणु दाहालकाे उम्मेदवारी दर्ता आइतबारसम्म देशभर वर्षाको सम्भावना, आज पाँच प्रदेशमा भारी वर्षाको प्रक्षेपण राप्ती प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.लामिछाने