गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सेयर बजार २२.१२ अंकले घट्याे सेयर बजार २२.१२ अंकले घट्याे Karobarpati बिहीबार, २०७९ माघ १९ गते, १६:२६ मा प्रकाशित काठमाडौं, १९ माघ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा घटेको छ । बिहीबार नेप्से परिसुचक २२.१२ अंकले ओरालो लागेर २०९४.५४ विन्दुमा आएर रोकिएको छ । बुधबार नेप्से परिसुचकमा ४.९७ अंकले वृद्धि भएकोे थियो । सोही दिन १ अर्बभन्दा बढीको सेयर कारोबार थियो । बिहीबार १९ कम्पनीमा उकालो लागेको छ भने १९४ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी स्थिर रहेको छ । बिहीबार २५७ कम्पनीको कारोबार भएको र ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच भएको छ । यसैगरी २ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब १० करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, एनआईसी एशिया बैंकको ५ करोड ५० लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । सबै उपसूचकहरू राताम्मै भएको छ । सबैभन्दा धेरै जीवन बिमा र हाईड्रो पावरको २ प्रतिशतले मूल्य घटेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ४ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ५ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता एसबीआई बैंकको ऋणपत्र बिक्री खुला तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता एसबीआई बैंकको ऋणपत्र बिक्री खुला तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता