गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोभिड-१९ विरुद्धको खोप नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोभिड-१९ विरुद्धको खोप Karobarpati मंगलबार, २०७७ पुस ७ गते, २१:०३ मा प्रकाशित एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सोमबार कोरोनाभाइरसविरुद्धको खोप दिइएको छ । उनलाई खोप दिँदा अमेरिकी टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । ७८ वर्षीय राष्ट्रपति बाइडेनले गृहराज्य डेलावेयर नेवार्कस्थित क्रिस्टियाना अस्पतालबाट फाइजरको खोप लगाएका थिए । बाइडेनले खोप लगाउँदा कुनै चिन्ता नलिन अमेरिकी जनतासँग अनुरोध गरेका थिए । बाइडेनकी पत्नी जिल बाइडेनलाई पनि यसअघि नै खोप दिइएको थियो । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पतिले भने आउदो साता खोप लिने कार्यक्रम छ । अहिलेसम्म तीन लाख १८ हजारभन्दा बढी अमेरिकीको ज्यना लिइसकेको कोभिड-१९ विरुद्ध खोप लगाउने अभियान अमेरिकाका विभिन्न राज्यमा भइरहेको छ । उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीले गएको साता नै खोप लिइसकेका छन् । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले खोप लिने वा नलिनेबारेमा केही बताएका छैनन् । अमेरिकामा फाइजर-बायोएनटेकले विकास गरेको खोपका अलावा मोडर्ना फर्मास्युटिकल्सले निर्माण गरेको खोप पनि प्रयोगमा ल्याइएको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ट्रेण्डिङ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता