गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक (पूर्ण पाठ सहित ) मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक (पूर्ण पाठ सहित ) Karobarpati शुक्रबार, २०७९ माघ २७ गते, ११:५१ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९/०८०को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था ल्याएको छ । साना तथा मझौला उद्योग-व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको रु.२ करोडसम्मको कर्जालाई उद्योग- व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाएको छ क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ३ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ४ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ५ निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने ६ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ७ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ट्रेण्डिङ घट्यो सुनचाँदीको भाउ प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोड गर्ने कांग्रेस सांसदलाई कारबाही गर्ने महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने १५प्रतिशत केन्द्रीय सदस्य छान्न सकेनन् प्रचण्डले, सबैलाई समेट्ने आश्वासन सरकारले एक महिनामा २२ अर्ब २६ करोड खर्च गर्यो सुनको मूल्य सात सयले बढ्यो घट्यो सुनचाँदीको भाउ प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोड गर्ने कांग्रेस सांसदलाई कारबाही गर्ने महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने १५प्रतिशत केन्द्रीय सदस्य छान्न सकेनन् प्रचण्डले, सबैलाई समेट्ने आश्वासन सरकारले एक महिनामा २२ अर्ब २६ करोड खर्च गर्यो सुनको मूल्य सात सयले बढ्यो