गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साताको अन्तिम दिन नेप्सेमा २९.८३ अंकको गिरावट साताको अन्तिम दिन नेप्सेमा २९.८३ अंकको गिरावट Karobarpati बिहीबार, २०७७ पुस ९ गते, १६:३२ मा प्रकाशित काठमाडौँ । साताको अन्तिम दिन नेप्से २९.८३ अंकले घटेर २०३८.६३ बिन्दुमा बन्द भएको छ। कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक बन्द हुने समयसम्म २९.८३ अंकले ओरालो लागेको हो। आज नेप्सेमा ९८ लाख ६० हजार ५ सय ३६ कित्ता सेयर किनबेच भई ५ अर्ब ३६ करोड ९ लाख ४६ हजार ३ सय २२ रूपैयाँको कारोबार भएको छ। आज होटल र व्यापार समूहमा भने सुधार आएको छ भने अन्य सबै समूहमा गिरावट आएको देखिन्छ। सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको सूचक ४३१ अंकले र निर्जीवन बीमा कम्पनी समूहको सेयर १४२ अंकले घटेको छ। सेयर बजार घटे पनि आज सोल्टी होटलको सेयर मूल्य प्रति कित्ता ११ रूपैयाँले बढेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता