२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्से परिसूचक १५.७३ अंकले घट्यो

नेप्से परिसूचक १५.७३ अंकले घट्यो


काठमाडौ । नेप्से परिसूचक १५.७३ अंकले ओरालो लागेर १९०४.४० मा सीमित भएको छ । आजको दिन १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

आजको दिन सेयरबजारमा २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता शेयर ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको ५ करोड ७५ लाख ४३ हजार ४२५ बराबरको कारोबार भएको छ । कुमारी बैंकको संस्थापक शेयर ३ करोड ५३ लाख ८६ हजार ४८०, एशियन लाइफ इन्स्योरेन्स ३ करोड ३३ लाख ७७ हजार ५१५,सट्याण्र्डड चार्टर्ड बैंक ३ करोड ३३ लाख ३८ हजार ८२५ र एभरेष्ट बैंकको २ करोड ९१ लाख ७६ हजार १९८ बराबरको कारोबार भई शीर्ष ्र५ भित्र पर्न सफल भएका छन् ।

मोलुङ हाइड्रोपावर ९.९६, सनराइज ब्ल्यूचिप फण्ड ७.०, सनराइज फस्ट म्युचुअल फण्ड तीन ३.९२ र एभरेष्ट बैंकको शेयर मूल्य ३.६० प्रतिशतले बढेको छ ।

एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड दोस्रोको पनि नकारात्मक सर्किट लागेको छ । सिटिजन म्युचुअल फण्ड दोस्रो ९.०३ , समालिङ पावर कम्पनी ८.२७ र निर्धन उत्थान लघुवित्तको शेयर मूल्य ४्र.१० प्रतिशतले घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ