२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारआरएमडीसी लघुवित्तकाे सेयर सूचीकृत

आरएमडीसी लघुवित्तकाे सेयर सूचीकृत


काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा आरएमडीसी लघुवित्त वित्तीय  संस्थाको  बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार आरएमडीसी लघुवित्तको ३२ लाख २६ हजार ७७२.४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

गत आव २०७८/०७९को लागि आरएमडीसी लघुवित्तले २६ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।


क्याटेगोरी : पूँजी बजार, बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ