२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारघट्यो सुनचाँदीको भाउ

घट्यो सुनचाँदीको भाउ


काठमाडौं । आज सुन १०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावालाको सुन तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजावी सुन  १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ