२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटतोलामा ६ सयले घट्याे सुनकाे भाउ

तोलामा ६ सयले घट्याे सुनकाे भाउ


काठमाडौं । आज सुनको भाउ तोलामा  ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन तोलामा १ लाख १२ हजार ४ सय  रुपैयाँ र तेजावी सुन तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावल सुन तोलामा १ लाख १३ हजार  रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ६० रुपैयाँ कायम भएको थियो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ