२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारघट्यो सुनको भाउ

घट्यो सुनको भाउ


काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन तोलामा १ लाख १२ हजार २ सय रुपैयाँ र तेजावी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावल सुन तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलामा १ हजार ४६० रुपैयाँ कायम भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ