२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङकामना सेवा र डोइच एण्ड डोरिसबीच मर्चेन्ट सम्झौता

कामना सेवा र डोइच एण्ड डोरिसबीच मर्चेन्ट सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंक र डोइच र डोरिस रेस्टुरेन्टबीच मर्चेन्ट सम्झौता भएको छ ।

श्रावण २२ गते सोमबार सम्पन्न यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका ग्राहकले काठमाडौंको पुतलीसडकस्थित डोइच र डोरिस रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूणर् महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


क्याटेगोरी : बैंकिङ, विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ