गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ खराब कर्जा बढ्दा मिथिला लघुवित्तको नाफा घट्यो खराब कर्जा बढ्दा मिथिला लघुवित्तको नाफा घट्यो एनपीएल ४ प्रतिशत भन्दा माथी Karobarpati सोमबार, २०८० साउन २९ गते, १४:४० मा प्रकाशित काठमाडौ। आर्थिक वर्ष २०७९/०८०मा मिथिला लघुवित्तको खुद नाफा ४८.७३ प्रतिशतले घटेको छ । यस अवधिमा २ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसअवधिमा मिथिला लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । खुद ब्याज आम्दानी २१.२५ प्रतिशतले घटेर ९ करोड ४४ लाख रुपैयाँमा सिमति हुन पुगेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो आम्दानी ११ करोड ९९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै सञ्चालन नाफा ९७.५३ प्रतिशतले घटेर १८ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ । आर्थिक बर्ष २०७८/०७९ मा संस्थाको खराब कर्जा २.६१ प्रतिशत रहेकोमा समिक्षा अवधिमा बढेर ४.७८ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १५.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३३.३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.२२ गुणा रहेको छ । क्याटेगोरी : बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ३ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ४ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ५ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै ६ निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने ७ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ट्रेण्डिङ घट्यो सुनचाँदीको भाउ प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोड गर्ने कांग्रेस सांसदलाई कारबाही गर्ने महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने १५प्रतिशत केन्द्रीय सदस्य छान्न सकेनन् प्रचण्डले, सबैलाई समेट्ने आश्वासन सरकारले एक महिनामा २२ अर्ब २६ करोड खर्च गर्यो सुनको मूल्य सात सयले बढ्यो घट्यो सुनचाँदीको भाउ प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोड गर्ने कांग्रेस सांसदलाई कारबाही गर्ने महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने १५प्रतिशत केन्द्रीय सदस्य छान्न सकेनन् प्रचण्डले, सबैलाई समेट्ने आश्वासन सरकारले एक महिनामा २२ अर्ब २६ करोड खर्च गर्यो सुनको मूल्य सात सयले बढ्यो