गृहपृष्ठ ∕ उर्जा ∕ भोलिबाट कारोबारमा आउने कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? भोलिबाट कारोबारमा आउने कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? Karobarpati आईतबार, २०८० भदौ ३ गते, १४:१७ मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा एक हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको हो । सूचीकरण भएसँगै यो कम्पनीको सेयर भोलि सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने छन् । आइतबार हाइड्रोपावर कम्पनीको १२ लाख १८ हजार ६७५ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । कम्पनीले सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली,स्थानीय बासिन्दा, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएको २ लाख ४३ हजार ७३५ कित्ता र संस्थापकहरूले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता गरी १२ लाख १८ हजार ६७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कुथेली बुखरी स्मलको पहिलो सेयर कारोबारको लागि न्युनतम १५९.६७ रुपैयाँ देखि अधिकतम ४७९.०१ रुपैयाँ ओपनिङ्ग रेन्ज रहेको छ । नेप्सेले कुथेली बुखरी स्मललाई ‘केबीएसएच’ कारोबार संकेत प्रदान गरेको छ । क्याटेगोरी : उर्जा, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने