गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा Karobarpati बुधबार, २०८० भदौ २७ गते, ११:४८ मा प्रकाशित काठमाडौं – कुमारी बैंकले आज भदौ २७ गतेदेखि १० लाख १८ हजार ५०४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०१ रुपैयाँ तोकेको छ । प्रतिकित्ता १०१ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ । यसमा विद्यमान संस्थापक सेयरधनी तथा ईच्छुक जो कोही योग्य व्यक्तिले असाेज १० गतेसम्म आवेदन दिन सक्नेछन । आवेदनकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० ले भाग जानी गरी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले एनआइबिल एस क्यापिटल लिमिटेड, लाजिम्पाट , काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ । क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण राष्ट्रिय वाणिज्य बैंकको सीईओ बने खनाल घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट धेरै पढिएका १ गत बर्ष १२ वटा वाणिज्य बैंक र १६ वटा लघुवित्त संस्था मर्जरमा सामेल २ सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने ३ कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान ४ नेप्से परिसुचक ५६.८६ अंकले बढ्यो ५ आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै ६ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ७ प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु ट्रेण्डिङ सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेला बालुवाटारमा १० हजार मेगावाट निर्यात असम्भव छैन : कुलमान घिसिङ माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको ऋण सम्झौतामा हस्ताक्षर सहकारी मर्ज गर्न अध्ययन समिति हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आईपीओ निष्काशन गर्ने सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेला बालुवाटारमा १० हजार मेगावाट निर्यात असम्भव छैन : कुलमान घिसिङ माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको ऋण सम्झौतामा हस्ताक्षर सहकारी मर्ज गर्न अध्ययन समिति हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आईपीओ निष्काशन गर्ने सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो