२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजार३९.४८ अंकले बढ्यो सेयर बजार

३९.४८ अंकले बढ्यो सेयर बजार


काठमाडौं । आज नेप्से परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ अंकमा बन्द भएको छ ।

आजको दिन २७५ वटा कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०५.७७ रुपैयाँमा खरिद बिक्रि भएको छ ।

कारोबारमा आएका मघ्ये २१३ वटा कम्पनीको सेयरको मूल्यवृद्धि भएको छ भने ११ वटा कम्पनीको घटेको छ । त्यस्तै ४ वटाको भने सेयरको मूल्य स्थिर रहयो । १३ वटै उपसमूह हरियाली छाएको छ ।

आजको दिन एनआईसी एसिया बैंकको ९ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्रि भएसँगै कारोबारको आधारमा र्शिष स्थान रह्यो । त्यस्तै, सोल्टी होटेलको ६ करोड ७० लाख रुपैयाँ,एभरेस्ट बैंकको ६ करोड ३८ लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड ७२ लाख रुपैयाँ र आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै,थी्रस्टार हाइड्रोपावरको सेयरको मुल्यमा ८ प्रतिशतले घटेको छ भने बरुण हाइड्रोपावर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ