गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा Karobarpati आईतबार, २०८० असोज ७ गते, ०९:४२ मा प्रकाशित काठमाडौं- आशा लघुवित्त वित्तीय संस्थाले १ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३७० रुपैयाँ तोकेको छ । यसमा इच्छुक संस्था र योग्य व्यक्तिले काभ्रेको बनेपा—१३ स्थित संस्थाको केन्द्रिय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । संस्थाले साउन २८ गते ३५ दिने सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुका लागि याे संस्थापक सेयर बिक्रीमा राखेको थियो । संस्थापक सेयरधनीबाट यो सेयर खरिद गर्ने आवेदन नआएपछि संस्थाले इच्छुक संस्था र योग्य व्यक्तिका लागि आवेदन खुल्ला गरेको हो । क्याटेगोरी : बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक ६ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ७ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ट्रेण्डिङ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस राष्ट्रिय सभा निर्वाचन : विजयी कसले कति पाए मतभार ? बढ्यो सुनको मूल्य हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस राष्ट्रिय सभा निर्वाचन : विजयी कसले कति पाए मतभार ? बढ्यो सुनको मूल्य