गृहपृष्ठ ∕ समाज ∕ पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता Karobarpati आईतबार, २०८० असोज १४ गते, १४:२६ मा प्रकाशित सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो मुल्यसुची कायम गर्न निर्देशन दिएका हुन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बढेको मूल्य रोकेर साविककै मूल्य कायम गर्न आयल निगमलाई निर्देशन दिएको बताएकी छन्। शनिबार मध्यरातिदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियाे । अब उक्त बढेको मूल्य फिर्ता भएको छ। क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने २ भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? ३ बलिउड निर्देशक विशाल देसाई भन्छन्- नेपाली चलचित्रको क्वालिटी हाम्रोभन्दा कम छैन ४ पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर ५ असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप ६ राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु ७ कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी ट्रेण्डिङ पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर आफुलाई सरकारबाट हटाउन विपक्षीलाई प्रधानमन्त्री ओलीको चुनौती सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट सुनको भाउ बढ्यो पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर आफुलाई सरकारबाट हटाउन विपक्षीलाई प्रधानमन्त्री ओलीको चुनौती सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट सुनको भाउ बढ्यो