२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रअटोएनआईसी एसिया बैंक र कन्टिनेन्टल ट्रेड्रिङ बीच फाइनान्सिङ साझेदारी

एनआईसी एसिया बैंक र कन्टिनेन्टल ट्रेड्रिङ बीच फाइनान्सिङ साझेदारी


काठमाडौँ । एनआईसी एसिया बैंक कियाको नेपालका लागि आधिकारिक वितरकको फाइनान्सिङ पार्टनर बन्ने भएको छ । उत्त समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गरे ।

समझदारी अनुसार बैंकले कियाका ग्राहकलाई सवारी कर्जामा थप सहजता प्रदान गर्नेछ । बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य सुविधाहरूले भरिपूणर् कर्जामार्फत् कियाको कारहरू किन्न सकिनेछ ।
यो सुविधा रातो प्लेटका निजी तथा व्यावसायीक प्रयोजनको लागि सवारी खरिद गर्न चाहनुहुने ग्राहकहरुका लागी लक्षीत गरिएको हो ।


क्याटेगोरी : अटो, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ