गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ विकास बैंक ∕ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा Karobarpati बुधबार, २०८० असोज २४ गते, १०:५१ मा प्रकाशित काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक २०७९/०८० वर्षको नाफाबाट ११.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको असोज २३ गते बसेको सञ्चालक समिति बैठकले बैंकको हाल कायम चुक्ता पूँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको ११.५ प्रतिशतले हुन आउने ४७ करोड ७२ लाख ७९ हजार ५७२ रुपैयाँ बराबरको लाभांश दिने वितरण गर्नै निणर्य गरेको हो । जसमा चुक्क्ता पूँजीको १०.५५ प्रतिशतले हुुन आउने ४४ करोड ९८ लाख ७ हजार ५७२ रुपैयाँ बराबरको बोनश सेयर र ०.५५ प्रतितले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१.४४ पैसा (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्ने निणर्य गरेको हो । अहिलेको लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले स्वीकृत दिएपछि लगानीकर्तालाई बैंकले लाभांश वितरण सुरू गर्नेछ । क्याटेगोरी : विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १… सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रिमा राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने चार विकास बैंक र एक… मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा