२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारएक करोड कित्ता एफपीओ जारी गर्ने बुटवल पावरको प्रस्ताव

एक करोड कित्ता एफपीओ जारी गर्ने बुटवल पावरको प्रस्ताव


काठमाडौं । बुटवल पावर कम्पनीले एक करोड कित्ता एफपीओ जारी गर्न प्रस्ताव गर्ने भएको छ ।

गत २९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले एक करोड कित्ता एफपीओ जारी गर्न प्रस्ताव साधारणसभामा गर्ने निर्णय गरेको छ ।

साथै ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको बैठकले २९ पुसमा साधभारणसभा बोलाएको छ। त्यसले लागि १९ पुसमा बुकक्लोज गर्दै छ । १८ पुससम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश् र साधारणसभामा भाग  लिन पाउने छन्।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ