२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारयुनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने


काठमाण्डौ । युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्काशन गर्ने कम्पनीले आज एक समारोहका बीच धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गदैं सम्झौता गरेको छ ।

उक्त सम्झौतामा हाइड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

कम्पनीले निमाणर् गरिरहेको आयोजना ‘मेवा खोला जलविद्युत आयोजना’ ताप्लेजुङ्ग जिल्लामा अवस्थित छ । उक्त आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ