२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसिटिजन लाइफको लाभांशको घोषणा

सिटिजन लाइफको लाभांशको घोषणा


काठमाडौै । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/ ०८० का लागि लाभांश घोषणा गरेको छ ।

बीमा कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा प्राधिकरण्ले स्वीकृतिबाट भएपछी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।


क्याटेगोरी : पूँजी बजार, बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ