२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमातीन बीमा कम्पनी प्राधिकरणको कारबाहीमा

तीन बीमा कम्पनी प्राधिकरणको कारबाहीमा


काठमाडौं । नेपाल बीमा प्राधिकरणले ३ वटा निर्जीवन बीमा कम्पनीलाई जरिवाना तोकेको छ ।

प्राधिकरणको कारबाहीमा आईजीइई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनी परेका छन् ।  प्राधिकरणको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले तीन वटा निर्जीवन बीमा कम्पनीहरुलाई प्रतिकम्पनी २।२ लाख रुपैयाँ नगद जरिवाना तोकेको हो ।

प्राधिकरणको स्थलगत निरिक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पति शुद्धीकरणमा ध्यान नदिएको, दावी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियत भेटिएको पाइएको थियो ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ