गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्सेमा दुई हाईड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन नेप्सेमा दुई हाईड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन Karobarpati शुक्रबार, २०८० पुस २० गते, ०९:११ मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा २ वटा हाईड्रोपावर कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा संगटी हाईड्रो इनर्जीको १०० प्रतिशत हकप्रद सेयर र मन्दाकिनी हाईड्रोपावरको ४.७५ प्रतिशत बोनस सेयरको सेयरमूल्य समायोजन भएको हो । समायोजन पछि नेप्सेमा संगटी हाईड्रो इनर्जीको २०२.९० रुपैयाँ र मन्दाकिनी हाईड्रोपावरको ४०९.३६ रुपैयाँ सेयरमूल्य कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन अघि संगटी हाईड्रो इनर्जीको ३०५.८० रुपैयाँ र मन्दाकिनी हाईड्रोपावरको ४२८.८० रुपैयाँ सेयरमूल्य कायम भएको थियो । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ३ अपी पावर कम्पनीको हकप्रद सेयर आजबाट बिक्रि खुल्ला ४ भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? ५ नबिल बैंकका ग्राहकलाई साओमीका उत्पादनहरु शून्य प्रतिशत इएमआइमा ६ नबिल बैंकबाट अब ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने ७ वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान ट्रेण्डिङ आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै आरएसडिसी लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ? लायन्स क्लबद्वारा 'अवार्ड' प्रदान सिद्धार्थ बैंकमा सेयर भर्दा पैसा नलाग्ने जाल्पा लघुवित्तमा रोजगारीको अवसर सीवाइसी नेपाल र आँधीखोला लघुवित्तले मर्जर एजेन्डा राखेर बोलाए विशेष साधारणसभा अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै आरएसडिसी लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ? लायन्स क्लबद्वारा 'अवार्ड' प्रदान सिद्धार्थ बैंकमा सेयर भर्दा पैसा नलाग्ने जाल्पा लघुवित्तमा रोजगारीको अवसर सीवाइसी नेपाल र आँधीखोला लघुवित्तले मर्जर एजेन्डा राखेर बोलाए विशेष साधारणसभा अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि