२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रविकास बैंकनारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डले दियो अनुमति

नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डले दियो अनुमति


काठमाडौं – नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको पाएको छ।

नेपाल धितोपत्र बोर्डले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डबाट पुस १९ गते अनुमति पाएसँगै बैंकले २६ लाख २४ हजार ६७५ कित्ता कित्ता हकप्रद सेयर जारी गर्नैछ ।

बैंकको हकप्रद सेयरमा ग्लोबल आईएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।


क्याटेगोरी : विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ