२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसानिमा बैंकको बोनस सेयर सूचीकृत

सानिमा बैंकको बोनस सेयर सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा सानिमा बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सका अनुसार सानिमा बैंकले आफ्ना शेयरधनीलाई वितरण गरेको १ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

गत आर्थिक बर्षका लागि बैंकले ९ प्रतिशत बोनस वितरण गरेको थियो ।


क्याटेगोरी : पूँजी बजार, बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ